एसिड प्रहार गर्ने पक्राउ

311
  •  
  •  
  •  

रुपन्देही , ९ पुस (ओएनएस) : बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ ।

सोही स्थान बस्ने ३० बर्षीय सुमन केसीसँग झगडा हुदाँ सुनारले केसीमाथी शनिबार एसिड फ्याकेका थिए । सो घटनामा केसीसंगै रहेका सोही स्थान बस्ने ३१ वर्षीय श्याम गुरुङ समेत घाइते भएकाले दुबैजनालाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।


  •  
  •  
  •