पेस्तोलसहित भारतीय नागरिक पक्राउ

  Tweet मोरङ । मोरङको विराटनगर महानगरपालिका–९ बाट पेस्तोलसहित एक भारतीय पक्राउ परेका छन् ।  भारतको सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । सिंहको साथबाट कटुवा र चाइनिज गरेर दुईवटा पेस्तोल र दुवैमा लोड हुने चार÷चार राउण्ड गोली बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । भारतीय … Continue reading पेस्तोलसहित भारतीय नागरिक पक्राउ