भारतले दिएको गाडीमा पाकिस्तानी प्रधानमन्त्री नचढ्ने

87
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक ।
सर्ककाे आगामी शिखर सम्मेलनमा सहभगी हुन आउने एक सदस्य मुलुकले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको । सरकारले भारतसाग सहयोगस्वरुप गाडी ल्याएकामा कुटनीतिक रुपमा विरोध जनाउदै पाकिस्तानी प्रतिनिधिमण्डलले आफू सवार हुने गाडी आफैं ल्याउन लागेको हो ।

भारतीय प्रधनमनत्री नरेन्द्र मोदीले झैं पाकिस्तानी प्रधानमनत्री नवाज सरिफले पनि आफू चढ्ने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी नेपाललाई दिइसकेको उच्च स्रोतले पुष्टी गरेको छ । कान्तिपुरबाट


  •  
  •  
  •