‘रसुवाली कवि’का नामले परिचित तिमिल्सिना पक्राउ

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले उनलाई सोमबार बिहान साढे १० बजे पक्राउ गरेका हो । चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै पक्राउ गरेको प्रत्यक्षदर्शीले … Continue reading ‘रसुवाली कवि’का नामले परिचित तिमिल्सिना पक्राउ