अधिकृतसँग १५ लाख रुपैयाँ फिरौती माग, एक जना पक्राउ

  Tweet  बारा । बाराकाे सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन्सो । साेही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका-४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । उक्त फिरौती रकम माग गरी १ घण्टाभित्र … Continue reading अधिकृतसँग १५ लाख रुपैयाँ फिरौती माग, एक जना पक्राउ