चेक प्वाइन्ट राखेर रकम असुल्ने पक्राउ

  Tweet दाङ । गैरकानूनी रुपमा चेक प्वाइन्ट राखेर सवारी साधनबाट रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही–रोल्पाको होलेरी सडक खण्डमा चेक प्वाइन्ट खडा गरी सवारी साधनवाट रकम असुल्दै आएका ६ जना युवाहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ वर्षीय रामचन्द्र वली, वडा नं. १५ निवासी २८ वर्षीय … Continue reading चेक प्वाइन्ट राखेर रकम असुल्ने पक्राउ