लागूऔषधसहित विदेशी नागरिक पक्राउ

76
  •  
  •  
  •  

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।


१ केजी ६ सय ग्राम लागूऔषध कोकिनसहित आइभेरीकोस्टका ३५ वर्षीय मार्सेल गुएहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको गरेको हो ।

पक्राउ परेका गुइलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


  •  
  •  
  •