कस्तुरीको बिनासहित ६ जना पक्राउ

  Tweet काठमाडौं । कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने सोमबार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । … Continue reading कस्तुरीको बिनासहित ६ जना पक्राउ