विप्लवका छोरा प्रकाशसहित १७ जना पक्राउ

  Tweet काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा प्रकाश चन्द सहित १५ जनालाई प्रहरीले पक्राउ परेको हो । सो … Continue reading विप्लवका छोरा प्रकाशसहित १७ जना पक्राउ