विप्लवका छोरा प्रकाशसहित १७ जना पक्राउ

63
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा प्रकाश चन्द सहित १५ जनालाई प्रहरीले पक्राउ परेको हो । सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई पक्राउ गरेको हो ।


  •  
  •  
  •