पहिरोले तीज मनाउन आएकी छोरीको परिवार पुरियो

40
  •  
  •  
  •  

कुुश्मा ११ भदौ (ओएनएस) : पर्वतमा पहिरोले घर पुरिदा ४ जना वेपत्ता भएका छन् । आज बिहान खाना पकाइरहेका बेला माथिबाट पहिरो खसेर घरभक्तिदा उनीहरु घरमै पुरिएका छन् । पर्वतको कुश्मा नगरपालिका १८ पकुका हरिलाल चापगाईको घर आज बिहान ७ बजे गएको पहिरोले पुरिँदा उनकी श्रीमती पुतली, छोरी जमुना र जमुनाका छोरा र छोरीलाई पहिरोले पुरेको हो। जमुना छोरा छोरीसहित तीजमा मनाउन माइत आएकी थिइन । प्ररीले जिवितउद्धार गर्नेसम्भावना कम रहेको बताएको छ ।

 


  •  
  •  
  •