बाढी पहिरोमा परी १६ जनाको मृत्यु

76
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । ​तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एक, एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •