खनालद्वारा पहिरोको स्थलगत अबलोकन

131
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (ओएनएस) : पूर्बप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले सिन्धुपालञ्चोक माङखामा गएको जुुुरे पहिरो र सुनकोसी नदीले पुर्याएको जनधनको क्षतिको बारेमा आइतवार स्थलगत अबलोकन गरेका छन् ।

एमाले सभासद् जर्नादन ढकाल,लेखापरिक्षण आयोग सदस्य होम बुढाथोकी साथै केही एमाले कार्यकताका साथ अबोलकन गरेका खनालले बाढी पहिरो पिडित ब्यतिmहरmसँग भेटघाट गरि उनीहरmको राहत तथा उद्धारका समस्या साथै गुनासोको बारेमा जानकारी लिएको खनालका स्वकीय सचिब कृष्ण भट्टराईले जनाएका छन् ।


  •  
  •  
  •