पहिरोले पाँच घर बगायो

443
  •  
  •  
  •  

दोलखा, २४ साउन (ओएनएस)  : दोलखाको जिरीमा गएको पहिरोले पाँच घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पहिरोमा परी ८ जना गंभिर घाइते भएको प्रहरीले जनाएको छ ।

गंभिर घाइते उनीहरुलको उद्दार गरिएको प्रहरीेले जनाएको छ । गए राती गएको पहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •