प्रहरी जवान श्रेष्ठले साथीको कोठाबाट पनि भेटियो एक किलो पँहेलो धातु

  Tweet काठमाडौं । काठमाडौंमा अर्का एक व्यक्तिको कोठाबाट पनि एक किलो सुनजस्तो धातु बरामद भएको छ । काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एककिलो धातु भेटिएको केही समयमै उनको साथीको कोठाबाट धातु बरामद भएको हो । बागबजारस्थित श्रेष्ठका साथी उमेश श्रेष्ठको कोठाबाट सो धातु बरामद भएको हो । बरामद भएको धातु सुन हो … Continue reading प्रहरी जवान श्रेष्ठले साथीको कोठाबाट पनि भेटियो एक किलो पँहेलो धातु