शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पराजित

485
  •  
  •  
  •  

काठमाडौं,२७ मंसिर,(ओएनएस) :कांग्रेसका उम्मेदवार शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा – २ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी उम्मेदवार पद्मा अर्यालसँग पराजित भएका हुन्। अर्याल ३५ हजार १ सय ४२ मत ल्याउदै विजयी भएकी छन् ।

उनका प्रतिस्पर्धी  श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरी पराजित बनेका छन् ।


  •  
  •  
  •