क्यान सफ्टेकमा ओएनएसको स्टल

124
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) : राजधानीको भृकुटी मण्डपमा बिहीबारबाट सुरु भएएको क्यान सफ्टेकमा ओएनएसन्युज डट कमको स्टल पनि राखिएको छ । ओएनएस डक कम न्युज पोर्टलबारे जानकारी दिनका लागि स्टल राखिएको हो । स्टलबाट ओएनएसन्युजसम्बन्धी जानकारी दिइएको छ । ओएनएसन्युज डट कम लामो समयदेखि अनलाईन समाचार सेवा प्रदान गरिरहेको सञ्चारगृह हो ।

यो साइटमा देशविदेशका साथै, खेल, कला मनोरञ्जन, विकास, अर्थ, विज्ञानप्रविधि, कला संस्कृति, जीवनशैलीलगायतका समाचार र विभिन्न लेखकहरुका लेखहरु प्रकाशन गर्ने गरिएको छ । सफ्टेकमा राखिएको स्टलबाट यो साइटबारे महत्वपूर्ण जानकारी दिइन्छ ।


  •  
  •  
  •