हामी नयाँ स्वरुपमा

527
  •  
  •  
  •  

iphone nokia
ipad

आउटलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित ओएनएसन्युज डट कम (www.onsnews.com) विगत ३ वर्षदेखि निरन्तर समाचार सेवा उपलब्ध गराउँदै आएको छ । यो ३ वर्षको यात्रामा हामीले सूचनाप्रविधिमा आएका नविनतम आविस्कारको माध्यमबाट अनलाइन समाचार सेवा दिइरहेका छौं । पाठकको माग, सुझाव र आवश्यकतालाई मध्यनजर गरी अब हामी नयाँ स्वरुप र फरक प्रस्तुतिका साथ आएका छौं । अब हाम्रो साइट विभिन्न साइजका डिभाइसबाट हेर्न सकिनेछ ।
हामीलाई विश्वास छ, हाम्रो यो स्वरुप पाठकहरुले मन पराउनु हुनेछ । पाठकको सुझाव र सल्लाहले हामीलाई सँधै परिस्कृत हुन बाटो देखाइरहन्छ÷देखाइरहेको छ । सूचना प्रविधिमा आएका नविनतम सेवाहरुलाई पनि समावेस गरी समयानुसार अँझ परिस्कृत हुने विश्वास दिलाउन चाहन्छौं ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त संचार माध्यममा बर्षौँसम्म काम गरेर अनुभव हाँसिल गरेका ब्यक्तित्वहरुको सहभागिता रहेको (www.onsnews.com) मार्फत हामी तत्काल आधिकारीक र खोजमूलक समाचार सामग्री पढ्ने पाठकको चाहना पुरा गर्ने बिश्वास दिलाउन चाहान्छौ । हामी छिट्टै अग्रेजी सस्करण लिएर आउने छौ ।

 


  •  
  •  
  •