निश्चित समयमा मात्र अनलाइन गेम

  Tweet एजेन्सी । चीनमा १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन् । चीन सरकारले भिडियो गेमको लत नियन्त्रण गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको हो । उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको … Continue reading निश्चित समयमा मात्र अनलाइन गेम