अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन

83
  •  
  •  
  •  

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत अलनलाइन मिडियामा पनि लोक कल्याणकारी विज्ञापन प्रशारण गरिने बताएका छन्।

प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्धन गर्ने नीति अनुरुप यो कार्यक्रम ल्याएको उनले जानकारी दिए।


  •  
  •  
  •