ओेमान प्रवेशमा अनुमति

94
  •  
  •  
  •  


काठमाडौं । ओेमान सरकारले सबै भिसा वाहकलाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । ओमानको वायु सेवा निगमले सम्बन्धित सबै निकायसँग समन्वय गरिसकेकाले चाँडै सबै भिसा वाहकलाई ओमान प्रवेशमा अनुमति दिएको गल्फ न्युजले जनाएको छ ।

ओमानले बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्येनजर गर्दै गएको अप्रिल ७ देखि आफ्नो देशका नागरिक र आवासीय भिसा वाहक नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो ।


  •  
  •  
  •