विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध

  Tweet  काठमाडौं । ओमानमा कोरोना जोखिम बढेसँगै ८ अप्रिल २०२१, बिहीबार मध्यान्‍न १२ बजेदेखि लागू हुने गरी ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूबाहेक विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना (कोभिड)१९– भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । सम्पूर्ण व्यापारिक गतिविधिहरू … Continue reading विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध