ओमानबाट स्वदेश फर्किए १ सय ७४ नेपाली

  Tweet काठमाडौं । ओमानबाट मंगलबार १ सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् । मस्कटस्थित नेपाली राजदूतावास ओमानका अनुसार कोभिड–१९ का कारण समस्यामा परेका १३३ पुरूष तथा ४१ महिलागरी १ सय ७४ जना नेपाल फर्किएका हुन् । छैटौँ उडान मार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको पनि … Continue reading ओमानबाट स्वदेश फर्किए १ सय ७४ नेपाली