सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

  Tweet काठमाडौं । सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ब्रिसबेनलाई ३५ औँ ओलम्पिक आयोजना गर्न दिने निर्णय गरेको हो। सन् २०३२ को ओलम्पिक आयोजना गर्ने ब्रिसबेनको एकल प्रस्तावमा मतदान भएको थियो। मतदानमार्फत ब्रिसबेनले ओलम्पिक आयोजना गर्ने अनुमति पाएको हो। ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक … Continue reading सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने