ओलीले दिए राउटेलाई तीन लाख

251
  •  
  •  
  •  

raute at ktm1काठमाडौ, २ फागुन(ओएनएस) : प्रधानमन्न्त्री केपी शर्मा ओलीले राउटे मुखियाहरुलाई आज ३ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा राउटे मुखियालाई सहयोग हस्तान्तरण गरिएको हो । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न आएका राउटे मुखियाहरुलाई प्रधानमन्त्रीले कपडासहित जुत्ता पनि किनिदिएका थिए ।


  •  
  •  
  •