‘मैले दिउँसै देखेको सपना हुँ, राति होइन’ : प्रधानमन्त्री ओली

540
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ (अाेएनएस) :  प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएकोबताएका छन् । उनले भने,’त्यसकाे लागि मैले दिउँसै देखेको सपना हुँ, राति होइन।’ उनले थप्दै भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए ।


  •  
  •  
  •