नाङ्गै महिलालाई ‘पेन्ट’ गरेपछि (फोटोफिचर)

150
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) : मोडलमा गरिएको यो विशेष पेंटिङको चर्चा अहिले विश्वभर भइरहेको छ । एक किशोरी मोडललाई पेन्ट गरियो । जो त्यही चाहान्छिन् ।  मोडल शरीर मैहटनको क्षितिजमा पूर्णरुपमा घुलमिल भएको थियो । न्युड 

न्युयोर्कको कानुनले यसो गर्न अनुमति दिएको थियो । किनभने त्यहाँ कला अभिव्यक्त गर्नका लागि नांगिनु गैरकानुनी होइन। यतिमात्र होइन यस्तो अवस्थामा प्रहरीले रोक्न पनि सक्दैन । ट्रीनाकी मोडल जेसिना मेलो भन्छिन्–तपाई यो परिवर्तनको प्रक्रिया महशुस गर्न सक्नुहुन्छ ।

nangai 1

nangai 3


  •  
  •  
  •