पारदर्शी पहिरनमा पपस्टार लेडी गागा

1076
  •  
  •  
  •  

काठमाडौं, (एजेन्सी) पप स्टार लेडी गागा पारदर्शी मिनी स्कर्ट लगाएर विमानस्थल पुगेपछि चर्चामा आएकी छन् । यसअघि पनि उनी कपडाकै कारण चर्चामा आइरहन्थिन् । ग्रीसको एथेंस विमानस्थलमा पारदशी कपडामा पुगेकी लेडी गागाले आफ्ना साथी र मिडियाकर्मीहरुसँग केहीबेर साक्षात्कार गरेकी थिइन् ।lady-gaga_092014090411


  •  
  •  
  •