टेलिकमका ग्राहक सेवाका सबै कल निःशुल्क

  Tweet  काठमाडौँ । नेपाल टेलिकमका ग्राहक सेवाका लागि तोकिएका नम्बरमा गरिने सबै कल निःशुल्क गरिएका छन् । नेपाल टेलिकमका ग्राहकले विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि कम्पनीले १९१, १९७, १९८ र १४९८ नम्बरहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीद्वारा प्रदान गरिने विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका उल्लेखित … Continue reading टेलिकमका ग्राहक सेवाका सबै कल निःशुल्क