गैरआवासीय नेपालीलाई नागरिकताको विषय यथाशिघ्र सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा

  Tweet  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ सेमिनारलाई सम्बोधन गर्दैै उनले भने, ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र … Continue reading गैरआवासीय नेपालीलाई नागरिकताको विषय यथाशिघ्र सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा