एनआरएनएको १० औँ महाधिवेशन स्थगित

  Tweet  काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको सुझावअनुसार … Continue reading एनआरएनएको १० औँ महाधिवेशन स्थगित