जल विद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्ने एनआरएनएको निर्णय

  Tweet म्यानमार । गैरआवासीय नेपाली संघले नेपाली मुलका विदेशी नागरिकलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको छ । संघको ७ औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठकले यस्तो निर्णय गरेको हो ।  यहि शनिबार आइतबार दुई दिनसम्म चलेको बैठकले नेपालको जल विद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने निर्णय समेत गरेको … Continue reading जल विद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्ने एनआरएनएको निर्णय