सिन्धुपाल्चोकमा गएको पहिरोको स्थलगत निरीक्षण

160
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोको गैर आवासीय नेपाली संघ अन्तर्रासाष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिवी कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डडले स्गलगत निरीक्षरण गरेको छ ।

टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थायीन विकास अधिकारीसँग भेटगरी बाढी पीडितलाई गर्ने सहयोग विषयमा छलफल गरेको छ । सो अवसरमा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षले आवश्यक दैनिक उपयोग्य बस्तुहरु विभिन्न निकायबाट प्राप्त भएको जानकारी गराएका थिए ।


  •  
  •  
  •