विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घट्यो, पुनः श्रम स्वीकृति लिने बढे

  Tweet  काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को ९ महिना (साउनदेखि चैतसम्म)को अवधिमा विप्रेषण (रेमिटेन्स) आप्रवाह ०.६ प्रतिशतले घटेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । चालु आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । चैत महिनामा … Continue reading विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घट्यो, पुनः श्रम स्वीकृति लिने बढे