विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घट्यो, पुनः श्रम स्वीकृति लिने बढे
Tweet काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को ९ महिना (साउनदेखि चैतसम्म)को अवधिमा विप्रेषण (रेमिटेन्स) आप्रवाह ०.६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । चालु आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । चैत महिनामा … Continue reading विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घट्यो, पुनः श्रम स्वीकृति लिने बढे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed