एनआरएनए इटालीको छैटौँ अधिवेशन सम्पन्न

  Tweet काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यवय समिति इटालीको छैटौँ अधिवेशन इटालीको पिसामा सम्पन्न भएको छ । संघका अध्यक्ष दीपेश कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा नेपाली दूतावास स्विजरल्याण्डका राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीको विशेष आतिथ्यता रहेको थियो । महासचिब छविलाल कंडेलको संचालन रहेको उक्त कार्यक्रममा … Continue reading एनआरएनए इटालीको छैटौँ अधिवेशन सम्पन्न