असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

  Tweet  काठमाडौं । राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले दशैतिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो । ‘बैंकहरुलाई भने एक साता अघिदेखि नै राष्ट्र बैंकले नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालय बालुवाटारबाट वितरण गर्नेछ … Continue reading असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने