तेल नहुँदा सडक जाम (फोटोफिचर)

217
  •  
  •  
  •  

बजारमा तेल नहुँदा सडक जाम हुनु पर्ने हो तर विहीबार र शुक्रबार तेल अभावका कारण सडक जाम भयो । बजारमा तेलको चरम अभावपछि इन्धन भर्न सबै सर्वसाधारण सडकमा ओर्लदा सडक जाम भएको हो । भरत सरकारले गरेको अघोषित नाकाबन्दीपछि बजारमा तेलको हाहाकार छ ।

चीन सरकारले नेपाललाई उपलव्ध गराएको अनुदानको तेल दोश्रो ठूलो चाड तिहारको लागि सर्वसाधारणहरुलाई वितरण गर्ने योजना अनुसार विहीबार शुक्रबार र शनिबार वितरण भइरहेको हो ।

पम्पमा उपलब्ध पेट्रोलभन्दा अत्यधिक सवारी लाइन बसेपछि कतिपय पम्पले कुपन बाडिएको छ । तर बिहीबार र शुक्रबार कुपन पाएकाले पनि तेल पाएनन । केहीले कुन समेत पाउन सकेनन ।

]

 

 

 

 

 

 
DSC_2428

 

 

 

 

 

 

 

 

 

 

 

सामान्य स्थितिमा दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर पेट्रोल वितरण हुने काठमाडौंमा अहिले मुश्किलले ५० हजार लिटर मात्रै वितरण हुने गरेको छ । तिहारका लागि निजी मोटरसाइकललाई ५ लिटर र कार तथा जिपलाई १० इन्धन उपलब्ध गराउने घोषणा गरेको थियो।

DSC_2429 DSC_2431 DSC_2458 DSC_2460 DSC_2473 DSC_2475 DSC_2476 DSC_2482 DSC_2544

 


  •  
  •  
  •