नायिका नीताको लत, चियाको चुस्कीसँगै शौच

133
  •  
  •  
  •  

तपाईंलाई अचम्म लाग्न सक्छ, कसैको चिया पिउँदै शैचालयमा शौच गर्ने लत छ भनेको सुन्दा । तर, पछिल्लो समय चर्चित नायिक नीता ढुङ्गानालाई चियाको चुस्की लिंदै शौच गर्ने लत लागेको छ ।

चिया पिउँदै शौच नगरे पेट खलास नै नहुने उनको भनाई छ । तर, उनले यो कुरालाई सेक्रेट राख्दै आएकी थिइन् । उनको भनाइअनुसार, उनको यो लतको बारेमा उनका भाइलाईबाहेक कसैलाई थाहा थिएन ।


  •  
  •  
  •  

Comments are closed.