चुनावका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान

  Tweet  काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि झण्डै २५ करोड रुपैयाँ बराबरको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि मंगलबार बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर सामाग्री खरिद गर्न … Continue reading चुनावका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान