उपनिर्वाचन : आज मध्यरातदेखि मौनअवधि

  Tweet काठमाडौं । यहि मंसिर १४ गते ( आउँदो शनिबार) हुने उपनिर्वाचनको मौनअवधि आज मध्यरातदेखि शुरु हुँदैछ । रातिदेखि मौनअवधि शुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशसभा तर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि … Continue reading उपनिर्वाचन : आज मध्यरातदेखि मौनअवधि