उपनिर्वाचन : आज मध्यरातदेखि मौनअवधि

47
  •  
  •  
  •  

काठमाडौं । यहि मंसिर १४ गते ( आउँदो शनिबार) हुने उपनिर्वाचनको मौनअवधि आज मध्यरातदेखि शुरु हुँदैछ ।

रातिदेखि मौनअवधि शुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् ।

प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशसभा तर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्षका ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ । उपननिर्वाचनमा १०१ दलले भाग लिँदै छन् ।


  •  
  •  
  •