आयोगद्वारा ४१ दल दर्ता खारेज(सूचीसहित)

99
  •  
  •  
  •  


काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । यसअघि १३६ दल दर्ता रहेकोमा खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ ।


  •  
  •  
  •