आचारसंहिता पूर्ण पालना गर्न आयोगको आग्रह

  Tweet काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही मंसिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका … Continue reading आचारसंहिता पूर्ण पालना गर्न आयोगको आग्रह