माल्दिभ्स :१२ सभासद् निलम्बित

88
  •  
  •  
  •  

८ फागुन  । माल्दिभ्सको सर्वोच्च अदातले सोमबार १२ जना सभासदलाई लिम्बन गरेको घोषणा गरेको छ ।

संकटकाल बढाउने विषयमा मतदान हुनुभन्दा केही घण्टापुर्व अदालतले यस्तो फैसला सुनाएको हो ।

उक्त निर्णयबाट माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई सहज भएको छ ।

उनले अब आफुअनुकुलको निर्णय गर्न पानेछन् । यसअघि आफैँले गरेको निर्णय पनि सर्वोच्च अदालतले उल्टाएको छ ।


  •  
  •  
  •