निफ्राकाे लाभांश परिमार्जन

  Tweet  काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको लाभांश परिमार्जन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा अब भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने भएको छ । असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो … Continue reading निफ्राकाे लाभांश परिमार्जन