किम कर्दशियन वस्त्रविहिन भएपछि…(तस्विरसहित)

221
  •  
  •  
  •  

काठमाडौं २२ भदौ (एजेन्सी) : अमेरिकी मोडल, नायिका तथा सञ्चारकर्मी किम कर्दशियन वस्त्रविहिन भएकी छिन् । ३३ वर्षीया यी नायिकाले मात्र एकजोडी हिल जुत्ताको सहायताले आफ्नो इज्जत धानेकी छिन् । 

लण्डनमा आयोजित जिक्यू म्यान अफ द इयर समारोहमा वर्षको महिलाको अवार्ड लिँदा उनी पहिरनसहित प्रस्तुत भएकी थिइन् । तर त्यसको भोलिपल्टै शुक्रबार बिहान दुई नग्न तस्वीर जिक्यू शूटका लागि सार्वजनिक गरिन् । जुन तस्वीरलाई उनको अहिलेसम्मकै कामूक फोटो मान्न सकिन्छ । आफ्नो पत्नीको हट फोटो सुटबाट उनका र्यापर पति कन्ये वेस्ट पक्कै पनि रोमाञ्चित होलान् ।

त्यसो त, आफ्नी नायिकाको नग्न तस्वीर देखेर उनका शुभचिन्तकहरु पनि रोमाञ्चक भएको हुनुपर्छ ।

Kim Kim1 kim-2


  •  
  •  
  •