एनआर्इसी एशिया र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौंता

भारतबाट रकम पठाउन सहज
190
  •  
  •  
  •  

काठमाडौं, २२ चैत (ओएनएस) : एनआर्इसी एशिया बैंक र भारतको एक्सिस बैंकबीच सम्झाैता भएकाे छ। यी दुर्इ बैंकबीच रेमिटेन्स ल्याउने सहमति भएको हाे।

राष्ट्र बैंकको स्वीकृतीमा बुधवारदेखि रेमिटेन्स सेवा सुरु गरेको हो।सम्झौंता अनुसार एक्सिसका ३ हजार ५ सय शाखाबाट नेपालमा रहेका आफन्तलार्इ पैसा पठाउन सक्नेछन्। त्यो रकम एनआर्इसीको १ सय ९२ शाखा र पाँच हजार भन्दा बढी सहायक प्रतिनिधिमार्फत भूक्तानी पाउने बैंकले जारी गरेकाे प्रेस-विज्ञप्ती मार्फत सार्वजानिक गरकाे छ।


  •  
  •  
  •