एनआई सी एशिया बैंककाे शाखा विस्तार

663
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन(ओएनएस) : एनआई सी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरेका हुन् ।

शाखाको उद्घाटन गर्दै उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरेका थिए ।


  •  
  •  
  •