विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन आयोगकाे ध्यानाकर्षण
Tweet काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मतदाता नामावली संकलनलाई सरल बनाउन र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर विदेशमा बस्नेहरुले पनि मत दिन पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् । भेटमा संसदीय निर्वाचनका निम्ति मतदाता … Continue reading विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन आयोगकाे ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed