विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन आयोगकाे ध्यानाकर्षण

  Tweet  काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मतदाता नामावली संकलनलाई सरल बनाउन र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर विदेशमा बस्नेहरुले पनि मत दिन पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् । भेटमा संसदीय निर्वाचनका निम्ति मतदाता … Continue reading विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन आयोगकाे ध्यानाकर्षण