नेपाल प्रहरीकाे प्रवक्तामा एसएसपी सुवेदी

588
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : नेपाल प्रहरीकाे प्रवक्ता मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीलार्इ नियुक्त गरिएकाे छ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी एसएसपी सुवेदीलार्इ दिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुवेदी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न सुवेदीलाई प्रवत्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


  •  
  •  
  •